गृह · शब्दकोश

प्रयाग

[ना.]

गङ्गा, यमुना एवं सरस्वतीको सङ्गममा रहेको, अचेल इलाहाबादका नाउँले प्रसिद्ध एक तीर्थस्थल।

⟵ फेरि सूचीमा जानुहोस्