गृह · शब्दकोश

यमुना

[ना.]

१. पश्चिमोत्तर भारतबाट बहेर प्रयागमा आई गङ्गाजीमा मिल्ने एक प्रसिद्ध नदी; जमुना।

२. यमराजकी बहिनी; सूर्यकी छोरी।

⟵ फेरि सूचीमा जानुहोस्