गृह · शब्दकोश

सरदार

[ना.]

१. कुनै मण्डलीको नेता; अगुवा; नायक।

२. पन्जाबी पुरुषहरूलाई प्रयोग गरिने आदरार्थी शब्द।

३. पुरानो चलनअनुसार मिरसुब्बाभन्दा माथि र काजीभन्दा तलको एक निजामती दर्जा; भारदारमध्ये एक भारदार।

[ना.]

१. नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।

२. नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने गनगाई जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्