गृह · शब्दकोश
१. पन्जाबको भाषा वा निवासी।
२. बिचमा साठो हाली पत्रैपत्र तथा चिरैचिरा पारेर घिउमा पकाइएको, मैदाका पिठाको एक प्रकारको रोटी।
३. पन्जाब प्रान्तको; पन्जाबसम्बन्धी।
४. पन्जाबमा बनेको; भएको वा रहेको।
⟵ फेरि सूचीमा जानुहोस्