अगुवा
[वि.]
१. खेतीबारीको काम गर्न जग्गाधनीका तर्फबाट स्थायी वा अस्थायी रूपमा तैनाथ गरिएको कम्तियाभन्दा मुनिको कर्मचारी; कम्तियाको सहायक।
२. नेता।
३. अगि हिँड्ने।
४. कुनै काममा अगि सर्ने; बाटो देखाउने; मार्गदर्शक; पथप्रदर्शक; कुनै काममा अगुवाइ गर्ने।