गृह · शब्दकोश

भारदार

[ना.]

१. अघि नेपालमा रहेको चौतरिया, काजी, सरदार, खरदार, कपरदार र खजान्चीको समूह; त्यस्तै निजामतीपट्‌टि काजीदेखि मुखियासम्म तथा जङ्गीपट्‌टि सुबेदारसम्मका कर्मचारी।

२. कुनै शासनव्यवस्थाका उच्च ओहदामा रही काम गर्ने व्यक्ति; प्रतिष्ठित राजकर्मचारी; राजसभाको सदस्य; राजसभासद्।

⟵ फेरि सूचीमा जानुहोस्