गनगाई

[ना.]

झापा, मोरङमा बसोबास गर्ने, लेप्चासँग मिल्दाजुल्दा गणेश, मण्डल आदि थर लेख्ने एक जाति