गृह · शब्दकोश
१. नाटक, महाकाव्य आदिको प्रमुख पात्र।
२. नायक; मालिक।
३. राजनीतिक दल वा समुदायलाई असल बाटो देखाउने व्यक्ति; समाजमा नेतृत्व दिन सक्ने व्यक्ति; अगुवा; नाइके।
४. लैजाने व्यक्ति; बाटो देखाउने व्यक्ति।
⟵ फेरि सूचीमा जानुहोस्