गृह · शब्दकोश

साँपो

[ना.]

१. कुटेको ठाउँमा देखिने लट्ठीको चिन्ह; सुम्लो।

२. नापो; नाप।

३. मुसलमा राखेको फलामको दाँत।

[ना.]

१. कुटेको ठाउँमा उठ्ने डाम; सुम्लो।

२. नापो।

⟵ फेरि सूचीमा जानुहोस्