गृह · शब्दकोश

छोपी

[वि.]

१. बाँस आदिबाट बुनी पातले छापिएको पानीमा ओढ्ने घुम; स्याखु।

२. चोपुवा।

⟵ फेरि सूचीमा जानुहोस्