गृह · शब्दकोश

सुम्लो

[ना.]

१. कुट्दा, बजारिँदा वा पिलिँदा सुन्निएर उठेको मासुको लोलो।

२. केही उठेको लाम्चो पानीको तरङ्ग।

३. मुछेको पिठो आदिको लाम्चो लोलो।

४. सुन, चाँदी आदि धातुको सोठो।

⟵ फेरि सूचीमा जानुहोस्