गृह · शब्दकोश

धोती

[ना.]

१. कमरदेखि मुनि बेरेर लगाइने, लमाइपट्टिका दुई किनारामा सानो पारी जस्तो भएको, एक छेउको फुर्को अगाडिदेखि टाङमुनिबाट छिराएर पछाडि लगेर सिउरिने नसिलाएको वस्त्र।

२. लँगोटी।

३. लमाइका दुई किनारामा पारी भएको स्त्री जातिले पहिरिने सारी।

४. लामो ठुलो कछाड।

⟵ फेरि सूचीमा जानुहोस्