गृह · शब्दकोश

गाँस

[ना.]

१. त्यस्तो गाँसिएको वा जोडिएको ठाउँ; जोर्ती; जोर्नी।

२. दुई वस्तु वा टुक्राको जोड; गँसोट; जोडाइ।

[ना.]

एकपल्टमा मुखमा हाली खाइने कुराको मात्रा; गप्फा।

⟵ फेरि सूचीमा जानुहोस्