गृह · शब्दकोश
१. आफ्नो धन अर्पण गरी देवालय, विद्यालय, औषधालय, पुस्तकालय आदि सार्वजनिक महत्त्वका कार्य गर्ने वा कुनै सभा, सङ्गठन, संस्था आदिको प्रथम स्थापना गर्ने व्यक्ति।
२. कुनै नयाँ काम, मत, सम्प्रदाय आदिको उठान गर्ने वा प्रवर्तन गर्ने व्यक्ति; प्रवर्तक।
⟵ फेरि सूचीमा जानुहोस्