गृह · शब्दकोश

पुस्तकालय

[ना.]

१. पुस्तकघर।

२. सार्वजनिक रूपले इच्छुक पाठकहरूले विभिन्न सर्तमा पढ्न पाउने हिसाबले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको घर वा ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्