गृह · शब्दकोश

प्रवर्तन

[ना.]

१. कसैलाई कुनै काममा लगाउने कार्य; प्रवृत्त गराउने कार्य।

२. कुनै नयाँ विषय, सिद्धान्त वा प्रक्रियाको निर्माण; आविष्कार; अन्वेषण।

३. थालनी।

४. सञ्चालन; प्रचालन।

⟵ फेरि सूचीमा जानुहोस्