अर्पण

[ना.]

१. श्रद्धापूर्वक दिने वा चढाउने काम; समर्पण; दान

२. सार्वजनिक कार्यका निम्ति निःस्वार्थ भावले कुनै विषयको काम गर्ने गराउने हेतुले गरिने अर्थ प्रदान