गृह · शब्दकोश

शब्दचित्र

[ना.]

१. अक्षरहरूको रखाइबाट हुने कुनै जीव वा वस्तुको वर्णनात्मक चित्र तयार पारिने साहित्यिक रचना (खड्गबन्ध, मुखबन्ध आदि)।

२. प्रत्यक्ष देखेझैँ गरी कुनै व्यक्ति, वस्तु वा घटनाको वर्णन गरिने एक शैली।

३. साहित्यमा कर्णमधुर वा चमत्कार उत्पन्न गर्ने शब्द प्रयोग हुने यमक, अनुप्रास आदि शब्दालङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्