शब्दालङ्कार

[ना.]

शब्द वा त्यसमा प्रयुक्त वर्णहरूको चमत्कारको प्रधानता भएको र त्यसैबाट सौन्दर्य उत्पन्न हुने अलङ्कार (यमक, अनुप्रास आदि)।