अनुप्रास

[ना.]

पद वा पदावलीअन्तर्गत समान ध्वनि भएका एक वा अनेक व्यञ्जन वर्णको बारम्बार आवृत्ति हुँदा पर्न जाने शब्दालङ्कार (छेकानुप्रास, वृत्त्यनुप्रास, श्रुत्यनुप्रास, लाटानुप्रास, अन्त्यानुप्रास)।