उदाहरण
[ना.]
१. अनुसरण वा अनुकरण गर्न प्रोत्साहन गरिने कुनै आचरण वा क्रियाकलाप।
२. कुनै कथन, सिद्धान्त आदिको प्रमाण वा सत्यता सिद्ध गर्न देखाइने तथ्य; नमुना; दृष्टान्त; उपमा।