गृह · शब्दकोश

व्यञ्जन

[ना.]

१. कुनै कुरो व्यक्त गर्ने काम; प्रकट गराइ।

२. मुख्य भोजनलाई मिठो तुल्याउने सहायक भोजन; दाल, तरकारी, अचार आदि।

३. स्वरको मद्दत नलिईकन उच्चारणमा आउन नसक्ने वर्ण; स्वरहीन वर्ण; ‘क’ देखि ‘ह’ सम्मका वर्ण।

⟵ फेरि सूचीमा जानुहोस्