गृह · शब्दकोश

देखि

[पस.]

१. अपादान कारक जनाउने एक चिह्न; पञ्चमी विभक्तिका रूपमध्ये एक; देखिन्; बाट; द्वारा।

२. सित; सँग; साथ।

⟵ फेरि सूचीमा जानुहोस्