व्यक्त

[वि.]

१. आँखाअगाडिको; आँखाले देख्न सकिने; खुलस्त; स्पष्ट

२. प्रकट गरिएको; इन्द्रियद्वारा प्रत्यक्ष गर्न सकिने।