गृह · शब्दकोश
१. आत्मा, परमात्मा र जगत्सम्बन्धी वैदिक मान्यताको प्रतिपादन गर्ने उपनिषद् र आरण्यक आदि वेदको अन्तिम भाग; वेदको निचोड; ब्रह्मविद्या।
२. वेदमा वर्णित लौकिक तथा पारलौकिक सिद्धान्तहरूको विवेचना र प्रतिपादन गर्ने सिद्धान्त।
३. षड्दर्शनमध्ये अद्वैतवादको प्रतिपादन गरिएको एक दर्शन।
⟵ फेरि सूचीमा जानुहोस्