गृह · शब्दकोश

आरण्यक

[वि.]

१. जङ्गलको बाटोघाटो आदि।

२. वनजङ्गलमा रहने मानिस; वनवासी।

३. वानप्रस्थ आश्रमसम्बन्धी कार्यको विवरण लेखिएको वेदको एक खण्ड।

४. जङ्गली; बनैया।

⟵ फेरि सूचीमा जानुहोस्