ब्रह्मविद्या

[ना.]

ब्रह्मको ज्ञान गराउने विद्या; अध्यात्मविद्या (गीता, उपनिषद् आदि)।