वर्णित

[वि.]

१. चित्रण गरिएको; चित्रित

२. बखान वा प्रशंसा गरिएको।

३. वर्णन गरिएको; बयान गरिएको; भनिएको।