गृह · शब्दकोश

उपनिषद्

[ना.]

आर्यहरूको गूढ आध्यात्मिक र दार्शनिक विचार भरिएको तथा आत्मा र परमात्माको निरूपण गर्ने, वेदका शाखाहरूमध्ये ब्राह्मण अंशको पछिल्लो भाग।

⟵ फेरि सूचीमा जानुहोस्