विद्युत्

[ना.]

१. चट्याङ; वज्र; चट्को; चिर्को

२. प्रकाश, ताप, आकर्षण आदि पैदा गर्न सक्ने विशिष्ट वैज्ञानिक क्रियाबाट उत्पन्न गराइने शक्ति; बिजुली

३. वर्षाकालमा बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने क्षणिक प्रकाश; बिजुली