गृह · शब्दकोश

बिजुली

[वि.]

१. बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने प्रकाश; सौदामिनी।

२. वैज्ञानिक प्रणालीले उत्पन्न गरिने, प्रकाश र ताप भएको तथा आकर्षण र अपकर्षणसमेत गर्ने प्रसिद्ध शक्ति; विद्युत्।

३. औधी छिटो; चलाख; चम्किलो।

⟵ फेरि सूचीमा जानुहोस्