गृह · शब्दकोश

चिर्को

[ना.]

१. आकाशमा बिजुली चम्कँदा पर्ने वज्रपात; चट्याङ।

२. आपत्ति पर्ने खालको घटना।

३. चिच्च्याउँदाको चर्को स्वर।

४. ठुलो झगडा।

⟵ फेरि सूचीमा जानुहोस्