गृह · शब्दकोश

वज्र

[ना.]

१. अति साह्रो वस्तु।

२. इन्द्रको मुख्य हतियार; वज्रयानीले पूजा गर्दा प्रयोग गर्ने धातुको उपकरण।

३. चट्याङ; चट्को।

४. सुर्की र चुन मिलाएर बनाइएको, जमेपछि साह्रो हुने लेदो वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्