गृह · शब्दकोश

क्षणिक

[वि.]

१. एकै छिन मात्र रहने; क्षणभङ्गुर; अनित्य; अस्थिर।

२. क्षणसम्बन्धी; क्षणको।

⟵ फेरि सूचीमा जानुहोस्