१. कुनै व्यक्ति वा वस्तु एक्कासि देखा पर्ने चालले।
२. चम्किला कण वा वस्तु छिनभर देखिएर; अपर्झट चमक निस्कने ढङ्गले।
३. बिजुली, आगो, बत्ती आदि एकाएक बल्ने गरी।