वैज्ञानिक

[वि.]

१. विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धान गर्ने व्यक्ति

२. विज्ञान जान्ने; विज्ञानवेत्ता।

३. विज्ञानले आविष्कार गरेको; विज्ञानमा आधारित