गृह · शब्दकोश

वितान

[वि.]

१. पाल।

२. फैलाउने काम; फैलावट; विस्तार।

३. मन्दिर आदिको भित्री भागमा कोठामाथि टाँगिने चारकुने रङ्गीचङ्गी कपडा; चँदुवा।

४. मौका; अवसर।

५. खाली; रित्तो; शून्य।

६. मूर्ख; बुद्धिहीन; शठ।

⟵ फेरि सूचीमा जानुहोस्