चँदुवा

[ना.]

धार्मिक संस्कार गर्नका लागि तयार गरिएको यज्ञमण्डप वा जग्गेमाथि टाँगिने झल्लर भएको वा नभएको चौकुने कपडा; पूजाकक्ष, सिंहासन वा अन्य कुनै विशिष्ट आसनमाथि छतजस्तो गरी टाँगिने झल्लरदार कपडा वा सुनचाँदी आदिबाट बनेको झुलजस्तो वितान