गृह · शब्दकोश

बुद्धिहीन

[वि.]

१. नासमझ; मूर्ख।

२. बुद्धि नभएको; बेकुफ।

३. बुद्धिले ठगिएको; मूर्ख।

⟵ फेरि सूचीमा जानुहोस्