अदलबदल
[ना.]
१.
फेरफार
।
२.
मान्यता
,
मूल्य
आदिमा
देखापर्ने
फेरबदल
;
परिवर्तन
;
हेरफेर
।
३.
सट्टापट्टा
।