गृह · शब्दकोश

वाममार्ग

[ना.]

१. तान्त्रिक साधनाअनुसार तन्त्र, मन्त्र, अभिचार आदि कामका साथ मद्य, मांस आदिको सेवन गर्ने विधान भएको एक मार्ग वा मत।

२. प्रचलित नीति, नियम र व्यवस्थाको उल्टो चल्ने वा पुरातन विचार र स्थितिको आमूल परिवर्तन शीघ्रतासाथ चाहने राजनीतिक मत; वामपन्थ।

⟵ फेरि सूचीमा जानुहोस्