गृह · शब्दकोश
१. प्राणीका शरीरमा छाला र हाडका बिचमा रहने नरम पदार्थ; मासु।
२. फलफूलका बोक्रा र बियाँका बिचमा रहने नरम पदार्थ; गुदी।
⟵ फेरि सूचीमा जानुहोस्