गृह · शब्दकोश

अभिचार

[ना.]

तन्त्रमन्त्र आदिबाट गरिने मारण, मोहन, उच्चाटन आदि अनुचित कर्म; कसैलाई क्षति पुगोस् भनेर गरिने तन्त्रमन्त्र।

⟵ फेरि सूचीमा जानुहोस्