गृह · शब्दकोश
१. उपभोग; उपयोग।
२. उपासना; पुरश्चरण।
३. नियमपूर्वक गरिने प्रयोग; अभ्यास।
४. पालन; पालना।
५. सत्सङ्ग, तीर्थ आदिमा सधैँ बस्ने वा जाने काम; देवार्चन।
६. सुस्वास्थ्यका निम्ति औषधीको उपयोग गर्ने काम।
७. सेवा गर्ने काम; सेवाकार्य; परिचर्या।
⟵ फेरि सूचीमा जानुहोस्