गृह · शब्दकोश

अयन

[ना.]

१. आश्रय; घर।

२. कल्चौँडो; फाँचो।

३. काल; समय; अवधि।

४. छ अङ्गुलको नापो।

५. बाटो; मार्ग।

६. सूर्यको उत्तरायण र दक्षिणायन गति।

७. हिँडाइ; गति।

⟵ फेरि सूचीमा जानुहोस्