गृह · शब्दकोश

लिउन

[ना.]

गोबर, भुस आदिको अनुपात मिलाई घरको भित्तामा लेपिने पदार्थ।

[ना.]

१. धान, तोरी काटेपछि बिरुवालाई मिलाएर राखिएको हार।

२. नाच्ता ढाडतिर मुख फर्काएर उत्तानो परी हातले भुइँ टेकी भुइँ छुने अवस्था।

३. लाइन मिलाई गरिएको लिपपोत।

⟵ फेरि सूचीमा जानुहोस्