गृह · शब्दकोश

लाइन

[ना.]

१. जमिनमा बिछ्याइएको पानीको पाइप।

२. धर्को; रेखा।

३. पङ्क्ति; जाम; ताँती; हार।

४. पढाइ वा जागिरको विषय।

५. बिजुलीको खम्बामा लगाइएको तार; बिजुलीको करेन्ट।

६. रेलको लिक।

⟵ फेरि सूचीमा जानुहोस्