गृह · शब्दकोश
१. तरिका; काइदा; ढर्रा; ढाँचा।
२. थरी; प्रकार
१. लम्बेचौडे कुरो; बेलीविस्तार।
२. सविस्तार वर्णन; व्याख्या।
१. पखेटा हुने एक कल्पित स्त्रीजाति; अप्सरा।
२. पुराना दन्त्यकथा, पुराण आदिमा वर्णित, आवश्यक पर्दा प्रकट हुने र नपर्दा अदृश्य हुने शक्ति भएकी सुन्दरी।
३. अति राम्री; परम सुन्दरी।
⟵ फेरि सूचीमा जानुहोस्