टेकी
[वि.]
१. पहिलेका युवतीहरूले कम्मरमा बाँध्ने तीनकुने लुगा।
३. जिद्दीवाल; टेक गर्ने; हठी; ढिपीवाल।
[ना.]
महिलाहरूले कम्मरदेखि घुँडाको पछिल्लो भागसम्म आउने गरी गुन्युमाथि लगाउने तीनकुने कालो कपडा।