गृह · शब्दकोश

ढाड

[ना.]

शरीरको कम्मरपछाडिको भाग; पिठिउँ; मेरुदण्ड।

[ना.]

पेट।

⟵ फेरि सूचीमा जानुहोस्